काठमाडौं, १४ फाल्गुण (दैनिकी)
विवेक ओबेराय अभिनित नँया चलचित्र प्रिंसकी नायिका अरूणा शील्ड्स आजकाल निकै चर्चामा आएकी छिन्। उनले हालै उक्त चलचित्रका लागि निकै उत्तेजनात्मक तथा गरमा गरम दृष्यहरु छाँयाकण गरेको थिईन्। यस भन्दा अगाडी पनि उनले चलचित्र प्राइवेट मोमेंट्सका लागि यस्ता दृष्यहरु छाँयाकण गराई सकेकी छिन्।
बेलायती मुलका यी नायिकाका अनुसार अग्रेजी चलचित्रमा त यस्ता दृष्यहरुबारे कसैले केही चर्चा नै गर्दैनन् तथा बलिउडमा यस्ता दृष्यहरुबारे निकै चर्चा हुनुका साथ तहलका मच्चाउने समेत गर्दछ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks