काठमाडौं, १५ फागुन (दैनिकी)
प्रख्यात गायिका तथा एटोमिक किटन गायन समुहकी पुर्व सदश्य केरी कटोना आफ्नो छवीलाई बदल्न चाहान्छिन्। केही समय देखी उनको आफ्नो श्रीमान संगका केही घट्नाहरुले गर्दा निकै चेचामा आईरहेकी छिन्। यस अलावा उनले लागु पदार्थ तथा मादक पदार्थहरुको सेवन गर्न थालेदेखी उनी आफ्ना प्रसंशकहरुको अगाडी निकै गिरेकी थिईन|
केरी तथा मार्कको बैवाहिक सम्बन्ध टुट्नुका कारण मार्कको हरु कसैसंग सम्बन्ध रहेको खुलासा भएको थियो। यस खबर पछी केरीले आफ्ना श्रीमान मार्क क्रॉफ्टलाई छोडपत्र दिएकी थिईन। अब उनले यी सबै घट्नाहरुलाई बिर्सेर फेरी एक पटक गायन क्षेत्रमा आउने प्रयाशमा छिन्। यसका लागि उनले सबै प्रकारका मादक पदार्थहरु छोडीसकेकी छिन्। अहिले उनले आफ्नो लागि एउटा मित्रको खोजी समेत गरिरहेकी छिन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks