Loving nepal news

Thursday, February 11, 2010

शेनाको व्यारेक नजीकै शक्तिसालि वम

सञ्जीव चापागाई,झापा २९ माघ

झापाको दमकमा नेपालि सेनाको व्यारेका नजीकै आज विहान भेटिएको सक्तिसाल प्रेसर कुकर वमलाई डिस्पोज गरीएको छ । दमक १५ स्थीत हिमालय टि गार्डनको कम्पाउन्ड भित्र राखिएको सो वम नेपालि सेनाको वम डिस्पोजल टोलिले विहान ९:४० वजेतिर डिस्पोज गराएकेा हो ।
विहान ६:१५ तिर भेटिएको सो वम कस्ले राख्यो भन्ने वारे थाहा नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।सो चिया वगान भित्र नेपालि सेनको व्यारेका समेत रहेाकेा छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks