Loving nepal news

Wednesday, February 17, 2010

वसीम अकरम अक्षयको गुरु

काठमाडौं, ५ फागुन (दैनिकी)

बलिउडका खिलाडी अक्षय कुमारलाई पाकिस्तानी क्रिकेटर वसीम अकरमले क्रिकेट खेल्न सिकाउने भएका छन्। खेल मैदानमा अक्षय संग पुर्व पाकिस्तानी क्रिकेटर इमरान खान पनि देखिने भएका छन्।
हालै निर्माण भईरहेको अक्षय कुमारको नँया चलचित्र पटियाला हाउसका लागि यसको तयारी भईरहेको छ। यस चलचित्रमा अक्षय कुमारले एक बलरको भुमिका निभाउदैछ। यसैका लागी बलिगं सिक्न अक्षयले वसीम अकरमलाई रोजेको छ। यस चलचित्रमा पाकिस्तानी क्रिकेटर इमरान खान पनि अक्षयसंग क्रिकेट खेल्ने भएका छन्। यस चलचित्रको छाँयाकंण लार्डस तथा ओवलको मैदानमा हुनेछ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks