Loving nepal news

Saturday, February 20, 2010

म केटी हूँ भनेर उनीहरुले बिर्सेः ईसा देओल


काठमाडौं, ८ फागुन (दैनिकी)

अभिनेत्री हेमा मालिनीको निर्माणाधिन चलचित्र टेल मी ओह खुदाको छाँयाकंणका लागि जैसलमेरमा पुगेकी अभिनेत्री ईशा देओलले त्यहाँ चलचित्रका लागि ऊंट दौडमा भाग लिएकी थिईन। त्यसपछी उनले तुरुन्त गोवाको सडकहरुमा स्टंट दृष्य दिएकी थिईन। यसबाट उनको खुट्टा मर्केर चलाउन नसक्ने भएको छ।
ईशाका अनुसार, उनके शरीरका छालाहरु उप्कन थालेको छ। ईशाका अनुसार यस चलचित्रका निर्देशक मयूर पुरी तथा द्बन्द निर्देशक परवेज भाईले म केटी हुँ भनेर बिर्सेको हुनुपर्छ। यस चलचित्रका लागि मैले जीवनमा नै सबभन्दा बढी शाररिक मेहनत गर्नु परिरहेको छ। ईशाले अगाडी भनिन मैले दुखेर शहननसक्ने अवस्थामापनि चलचित्रको छाँयाकंण गरिरहनुपरेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks