काठमाडौं, ३ फाल्गुण (दैनिकी)
हालै इश्किया चलचित्र हेरेर फर्कन लागेका कैटरीनाले पनि सलमानको देखासिकी गरेकी छिन्। कैटरीनाले मुंबईको एक सिनेमाघरमा विद्या बालन तथार अरशद वारसीको नँया चलचित्र इश्किया देखेर बाहिर निस्कदाँ उनले आफ्नो गाडी देखिनन्।
गाडी पर्खदै गर्दा उनलाई त्यस चलचित्र हेर्न आएका दर्शकहरुले चिनेर भीड जम्मा हुन थालेको थियो। तर उनले भीड बढ्नु भन्दा अगादी नै सलमानले यस्तो भीडबाट बच्न टेम्पो चढेर भागेको कुरा याँद गर्दै उनी पनि त्यँहाबाट टेम्पो चढेर भागेकी थिईन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks