काठमाडौं, ६ फागुन (दैनिकी)
बलिउडकी राम्री नायिका मा गनिएकी अमृता रावले विहे गर्ने कुनै सुरसार नभएतापनि आफ्नो लागि एउटा राम्रो लोग्ने खोजीरहेकी छिन। उनले बलिउडमा काम शुरु गर्न थालेपछी सबभन्दा पहिले उनको नाम शाहिद कपूरसंग जोडिएको थियो। त्यस पछी उनको नाम हरमन बावेजा संग तथा हाल विशाल मल्होत्रासंग उनको नाम जोडिएको छ। तर अमृताका अनुसार यी तीनै जना उनको नजिकका मित्रहरुमात्र हुन।
उनले भनिन य जुन मानिससंग बिहे गर्छु उ राम्रो तथा चलाख हुनुपर्छ, ताकि जब हामी बाहिर निस्किन्छौ तब सबैजनाले हामीलाई देखेरहोस। हाम्रो जोडीलाई मानिसहरुले उदाहरणको रुपमा हेरोस भन्ने मेरो ठुलो चाहाना छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks