काठमाडौं, २५ माघ (दैनिकी)
नयाँ दिल्लीमा एक उद्योगपतिको छोराको बिहेमा आयोजना गरेको संगीत कार्यक्रममा भाग लिन पुगेकी कैटरीना कैफ नाचिरहेको बेलामा उनको ब्लाउज खुस्किन पुग्यो। यसबाट स्थितीमा उनी अलमल्लमा परेता पनि आफुलाई पुर्णतया सम्हाल्न सफल भएकी थिईन। यस भन्दा अगाडी कतिपय मोडलहरु रैम्पमा हिड्दा यस्तो घट्ना घटिसकेको भएतापनि कैटरीना जस्तो हस्तीलाई समेत यस्तो परिस्थिती सामाना गर्नु परेको हुनाले यस घट्नाले निकै चर्चा पाएको छ।
खबरका अनुसार २० मिनेटको यस संगीत कार्यक्रममा भाग लिन उनले ८० लाख रुपैयाँ लिएकी थिईन। कैटरिनाले उक्त कार्यक्रममा यस्तो होला भनेर सपनामा पनि सोचेको थिएन होला। तर उनले पेशेवर तरिकाले स्थितीलाई सम्हालेर आफुले आफैलाई प्रमाणित गरेकी छिन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks