एक अर्काको महत्वपुर्ण दिनहरु सम्झेर शुभकामना दिने गर्नुहोस।
काठमाडौं, (दैनिकी)
* प्रेममा होस वा बिवाहपछी, एक अर्काकालागी चकलेट दिने गर्नुहोस।
* प्रेममा होस वा बिवाहपछी, एक अर्काकालागी फुल दिने गर्नुहोस।
* एक अर्काको तारिफ गर्ने गर्नुहोस।
* कहिले काँही एक अर्काको हात समात्ने गर्नुहोस।
* कहिले काँही अकस्मात घुम्न जाने गर्नुहोस।
* एक अर्काको नातेदारलाइ आदर गर्नुहोस।
* एक अर्काको महत्वपुर्ण दिनहरु सम्झेर शुभकामना दिने गर्नुहोस।
* घरमा कार्यालयको कुरा बिर्सिनुहोस।
* समय समयमा उपहार दिने गर्नुहोस।
* रोमाण्टिक फिल्म हेर्ने गर्नुहोस।
* सगै मन्दिर जाने गर्नुहोस।
* एक अर्काको लागी पर्याप्त समय दिनुहोस।
* सफाइमा ध्यान दिनुहोस।
* संगै फुर्सतको समय निकालेर बजार जाने गर्नुहोस।
* एक अर्काको गल्तिहरुलाइ बिर्सने गर्नुहोस।
* एक अर्काको आवश्यकताको ख्याल गर्ने गर्नुहोस।
* भान्छामा कहिले काही सघाउन जाने गर्नुहोस।
* भविष्यको बारे समय समयमा छलफल गर्ने गर्नुहोस।
* एक अर्कासग जिस्कने गर्नुहोस।
* एक आपसमा अर्को हनीमुनको तयारी गर्नुहोस।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks