काठमाडौं, २३ माघ (दैनिकी)
बलिउडका अभिनेत्री मिनिषा लांबा बिना व्यायाम छरहरा देखिन चाहान्छिन। यस अलावा उनले आफुले खेलेका सबै चलचित्रहरु खुब चलोस भन्ने समेत चाहाना राखेकी छीन्। हाले उनलाई भगवानसंग के माग्ने भनेर पत्रकारहरुले प्रश्न गर्दा उनले आफ्नो यस्ता चाहानाहरुबारे बताएकी हुन।
उनका अन्य चाहानाहरुमा सधै १९ बर्षकी हुन पाउनु, सधै काममा व्यस्त रहन पाउनु, बिना व्यायाम छरहरा देखिन चाहानु, संसार भरका राम्रा ठाँउहरुमा घुम्नु ,डेनिएल क्रगसंग डेटिगंमा जानु तथा सधै भागयवानी हुनु रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks