काठमाडौं, २७ माघ (दैनिकी)
आआफ्नो चलचित्रहरुको छाँयाकणमा व्यस्त रहेका बलिउडका चर्चित जोडी अभिनेता सैफ अली खान तथा अभिनेत्री करीना कपूरले १४ फरवरीका दिन वेलेंटाइन डे मनाउने तयारी पुरा गरेका छन्। उनीहरुले यस दिन आआफनो चलचित्रहरुको छाँयाकणबाट समय निकालेर यस दिन यूरोप च्रमण गर्ने भएका छन्।
करीना हाल पेरिसमा एक बिज्ञापनको छाँयाकणमा व्यस्त रहेकी छिन्। उनले यसको छाँयाकणमा सकाएर शैफसंग यूरोप भ्रमणका लागी निस्किने भएकी हुन। यस बर्ष करीनाले निकै नँया चलचित्रहरुमा खेल्न लागी अनुवन्ध गरेकी छिन भने सैफ आजकाल आफ्नो चलचित्र एजेंट विनोदको कथामा उल्झिरहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks