काठमाडौं, ७ फागुन (दैनिकी)
शाहरुख़ तथा काजोलको जोड़ी भएका चलचित्रहरु जबजब प्रदर्शनमा आए तबतब ती चलचित्रहरुले नँया ईतिहाँस कायम गर्न सफल भएका छन्। यस जोडीको हालै प्रदर्शन भएको चलचित्र 'माय नेम इस खान' ले सबैले सोचेको भन्दा निकै राम्रो कमाई गर्न सफल भएको छ। आठ बर्ष पछी यस जोडीले खेलेको यस चलचित्रले दर्शकहरुको धेरै नै माँया पाएको छ।
तर यीनीहरुले चलचित्र 'माय नेम इस खान'मा गरेको जीवन्त अभिनय हेरेर कसैले पनि यीनीहरु यत्तिका बर्षपछी संगै अभिनय गरेको भनेर भन्न सक्दैनन। यसकारण यस जोडीलाई टक्कर दिने जोडी बलिउडमा कमै रहेका छन्। यस भन्दा अगाडी यीनीहरुले करन-अर्जुन, बाज़ीगर, कुछ कुछ होता है, कभी ख़ुशी कभी गम मा खेलिसकेका छन्। यीनीहरुले खेलेको चलचित्रहरु सबै सफल भएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks