Loving nepal news

Monday, February 15, 2010

छोरीको उपचार गर्ने पैसा नहुदा आत्महत्या

प्रियास्मृती ढकाल बाँके ३ फाल्गुन

छोरीको उपचार गर्ने पैसा नहुदा रुकुममा एकै परिवारका तिन जनाले आत्महत्या गरेका छन् । भलाक्चा १ का ७० बर्षिय दलबहादुर ओली उनकी श्रीमती कलि ओली र २७ बर्षिय छोरी तुलसा ओलीले सामुहिक आत्महत्या गरेका हुन। छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि उनिहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ। छोरी लामो समय देखि छारे रोग बाट ग्रसित भएको र उपचार गर्न आर्थिक अभाब भएकाले उनिहरुले नजिकैको चिउरीको रुखमा हात्महत्या गरेको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks