Loving nepal news

Saturday, February 27, 2010

होलीका गानाहरु


काठमाडौं, १६ फागुन (दैनिकी)

आज होली पर्ब, यस पर्वलाई हिन्दी चलचित्रहरुका गीतको रुपमा निकै प्रयोग भएको छ। होलीका यस्ता गानाहरु मध्ये बलिउडमा सबभन्दा चलेका केही होली सम्बन्धी गानाहरु यस प्रकारका छन:

रगं बरसे (सिलसिला)
होली के दिन (शोले)
आज न छोडेगें बस हमजोलि खेलेगें हम होली (कति पतङ्)
देखो आयी होली (मगंल पाण्डे)
होली खेले रघुवीरा (बागवान)
होली आई रे कन्हैया (मदर इन्दिया)
मल दे गुलाल मोहे, आयी होली आयी रे (काम्चोर्)
आयी रे आयी रे होली (जख्मी)
फागुन आयो रे (फागुन)
ओ देखो होली आयी (मशाल)

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks