Loving nepal news

Wednesday, January 27, 2010

तीन खाँनहरुमा शाहरुख सबभन्दा राम्रो


काठमाडौं, १३ माघ (दैनिकी)

बलिउडका उदयमान नायिका असिनका अनुसार तीन खाँनहरुमा शाहरुख खान सबभन्दा राम्रो रहेको बताए। गजनी चलचित्रबाट अभिनय शुरु गरेका असिनलाई शाहरुख खान सबभन्दा मनपर्ने रहेछ। गजनीमा आमिर खानसंग अभिनय गरेर नाम कमाएका असिनले आमिरको काम गर्ने तरिका निकै राम्रो रहेको तथा लंदन ड्रीम्समा उनी संग काम गरेका सलमान खानको व्यवहार निकै राम्रो रहेको बताएकी छिन्।
तर असिनको लागी यी दुई भन्दा शाहरुख खान सबभन्दा राम्रो रहेकोले उनलाई शाहरुख खान संग चलचित्रमा खेल्न पर्खिरहेको समेत बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks