काठमाडौं, ५ माघ (दैनिकी)
हाल सम्म शाहिद कपुर तथा करीना कपुर छुट्टिनुको प्रमुख कारण सैफ अली खानले करीनालाई मनपराउनु हो भन्ने थियो तर बास्तबमा यी बास्तविकता थिएन। शाहिदका अनुसार उनीहरु छुट्टिनुको प्रमुख कारण करिनाको जीद्धीपना तथा हेपाई प्रबृती हुनु हो। करिनाले त्यो काममात्र रुचाउथिन जुन उनलाई मनपर्थ्यो।
करीनालाई अरु कसैको मतलब हुदैन्थ्यो। यी सब कुराहरु हालै शाहिद कपुरले एक टि भि मार्फत खुलासा गरेको छ। शाहिदले यस कार्यक्रममा करिनाबारेमा निकै दुख पोखेका थिए। शाहिदका अनुसार उनले अरुको खुशीका लागी मात्र सम्झौता नगरेकोले उनको करिनाका साथ छुट्टिनुको प्रमुख कारण रहेको समेत खुलासा गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks