Loving nepal news

Wednesday, January 13, 2010

अवतार चलचित्रबाट पोप दुखी


काठमाडौं, ३० पुष (दैनिकी)

हलीवुडको अति चलेको चलचित्र टाइटानिकका निर्देशक जेम्स कैमरॉनको नँया चलचित्र अवतारले बिश्वभर तहलका मच्चाईरहेको भएतापनि पोप बेनेडिक्ट यसबाट दुखी भएको खबर प्रकाशमा आएको छ। अवतारले करिब ८० अरब रूपए कमाएर बिश्वभर सफल भएतापनि वेटिकन सिटीले यसलाई अस्विकार गरेको छ। वेटिकन सिटीको आधिकारिक पत्रिकाले ३ डी प्रबिधीमा बनेको यस चलचित्रमा मानबिय संवेदना नभएको बताए।
यस चलचित्र नँया प्रबिधिको मात्र भएको तथा मानिसको बिचारको कद्र नभएको भनेर आलोचना गरेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks