काठमाडौं, १५ माघ (दैनिकी)
सलमान तथा ऐश्वर्या राय बीचको प्रेम कथाको अन्त्यपछी यीनीहरु कुनै चलचित्रमा एक साथ आउला भनेर कसैले सोचेको पनि थिएन होला। तर बलिउडमा सबै कुराको सम्भव रहेछ। हालै एक खबरका अनुसार अभिषेक बचेचन तथा ऐश्वर्या राय बच्चनको जोडीले खेल्ने एक चलचित्रको बिशेष भुमिकामा सलमान खान देखिने भएका छन्।
ऐश्वर्या रायको बिवाहपछी सलमान खान तथा उनको बीच धेरै पटक भेट भएतापनि बोलचाल भएको थिएन। यस्तो अवस्थामा यी तीनलाई एक साथ चलचित्रमा देखिने खबर चर्चाको बिषय भएको छ।
चलचित्र बाहेक बिज्ञापनको दुनियामा पनि सलमान खान तथा अभिषेक बच्चनको ठुलो माग रहेकोले निकट भविष्यमा यी दुईले एक साथ देखापर्नसक्ने सम्भावना रहेको देखियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks