Loving nepal news

Wednesday, January 13, 2010

करिना ब्रान्डको कपडा


काठमाडौं, २९ पुष (दैनिकी)

बलिउडका प्रख्यात अभिनेत्री करीना कपूरले चाडैनै आफ्नै नामबाट कपडाहरु ब्रान्डिगं गर्ने भएकी छिन्। करिना ब्रान्डको कपडा भारतको अलावा अमेरिका तथा यूरोपको बजारमा बिक्री गर्ने योजना रहेको छ। करिनाले यी ब्रान्डका कपडाहरुले राम्रो बजार लिने आशा गरेकी छिन्।
करिना सधै अरु भन्दा अलग देखिने तथा उनले लगाउने कपडाहरुमा भारतिय तथा पश्चिमी को मेल हुने गरेबाट उनको ब्रान्डका कपडाहरु पनि भारतिय तथा पश्चिमी फेशनलाई समिश्रण गरी तयार गरिएका छन्। यसबाट करिनाको बिश्वमा नै नाम हुने बिश्वास गरिएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks