Loving nepal news

Saturday, January 2, 2010

करिनालाई दुई बच्चाको आमा बन्ने चाहाना

काठमाडौं, १८ पुष (दैनिकी)

बलिउडका चर्चित नायिका करीना कपूर लोग्नेमानिसहरु सम्बन्धि एक किताबको जिल्लामा आउदैछिन्। यस किताबमा उनले आफ्ना अंतरगंका कुराहरु प्रस्तुत गरेकी छिन्। किताबका अनुसार उनले २०१२ मा मात्र सैफ अली खानसंग बिहे गर्ने छिन्। यस अलावा उनले आफुमा दुई बच्चाको आमा बन्ने चाहाना रहेको समेत खुलासा गरिन।
अझ उनले यी दुई बच्चाहरु छोरी भएको चाहाना रहेकफ बताईन। करिना कपुर यस प्रसिद्ध पत्रिकाको जिल्लामा प्रस्तुत हुने पहिलो बलिउड नायिका बन्ने भएकि छिन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks