नयाँ बन्ने संविधानमा नेपाली श्रमिकहरुको हक अधिकार समेटिनुपर्नेमा जोड
2010-1-5 10:32:17 नयाँ बन्ने संविधानमा हरेक जाति वर्ग,क्षेत्रका जनताले आफनो अधिकार समेटिनुपर्ने माँग लगातार राख्दै आएका छन्। यसै सन्दर्भमा सोमबार सभासदहरुल प्रवासी नेपाली श्रमिकहरुको हक अधिकार समेटिनुपर्नेमा जोड दिएका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks