Loving nepal news

Monday, January 4, 2010

सप्तरीमा चिसोबाट नौ जनाको मृत्यु

चिसोका कारण तराईको जनजीवन यतिखेर प्रभावित भइरहेको छ। सप्तरीमा मात्र चिसोबाट नौ जनाको मृत्यु भइसकेको छ। चिसोले बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks