Loving nepal news

Wednesday, January 20, 2010

बस दुर्घटनामा १२ घाईते

पवन पौडेल तनहुँ ६ माघ

र्दुघटनामा परी घाईते सबै १२ जना यात्रुको बेलचौतारास्थित सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।बसका चालक फरार रहेकाले र्दुघटनाको कारणबारे थाहा हुन नसकेको प्रहरीको भनाई छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks