Loving nepal news

Wednesday, January 6, 2010

सोनम वोग पत्रिकामा



बलिउडका अभिनेत्री सोनम कपूरले कुनै राम्रो चलेको चलचित्रमा अभिनय नगरेता पनि उनका प्रशंसकहरुको कहिल्यै कमि भएन। उनले आफ्नो अभिनय तथा प्रस्तुतीले धेरै मानिसहरुको ह्दयमा बस्न सफल भएका थिए। यही कारणले गर्दा जनवरी २०१० को भोग पत्रिकाको मुखपृष्ठमा उनको तस्विर प्रकासित हुने भएको छ।
उनका पिता अनिल कपुरका बलिउडका राम्रा नायकमा गनिन्थ्यो। तर उनले भने हाल सम्म सम्झनयोग्य कुनै चलचित्र दिएका छैनन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks