रणछोड दास श्यामलदास चांचड अब इडियट बाट बिज्ञानपको दुनियाँको राजा भएका छन्।
शालै उनले भारतीय विज्ञापन इतिहाको सबभन्दा ठुलो करारमा हस्ताक्षर गरेका छन्। आमिरको ऑल इज वेलको जादू चलचित्रबाट विज्ञापनको क्षेत्रमा पुगेको छ। आमिरले एटिसटल संग तीन बर्षका लागी गरेको उक्त करारमा उनले अड्चालिस देखी छपन्न करोड बीचको रुपैयाँ लिएका थिए।
यस भन्दा अगाडीसम्म आमिर खान तथा शाहरूख खानले बिज्ञापनका लागी बर्षको नौ देखी तेह्र करोड बीचको रुपैयाँ लिने गर्दथे। आर्थिक मंदीले गर्दा कंपनिहरुले आ-आफ्नो विज्ञापन खर्चमा कट्टि गरिरहेको बेला आमिरले यती ठुलो रासी पाउनुलाई ऑल इज वेल नै भन्नुपर्ने हुन्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks