काठमाडौं, ४ माघ (दैनिकी)
आमिर खानले अब बिद्यार्थीहरुलाई आत्महत्या गर्नबाट रोक्ने भएका छन्। बीएमसी तथा बॉम्बे साइकियाट्रिस्ट सोसायटीले उनलाई आफ्नो ब्रांड एंबेसडर बनाएको छ। आमिर खानले चाडै नै बिद्यार्थीहरुलाई 'जीवन रमाईलो छ, यो भगवानको उपहार हो, यसलाई खतम गर्नु हुन्न।' जस्ता सन्देश दिने भएका छन्।
मुम्बईमा बिद्यार्थीहरुले आत्महत्या गरेका घट्नाहरु बढ्न थाले पछि बीएमसीले आमिरको सहयोग लिने भएको हो। मुम्बईमा यस महिना मात्रै १० बिद्यार्थीहरुले आत्महत्या गरिसकेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks