काठमाडौं, १७ माघ (दैनिकी)
शाहरुख खानको बिज्ञान तथा रोचक कथामा आधारित चलचित्र ‘रा १’ को एक महत्वपुर्ण भुमिकाका लागी हलिउडका हसिला नायक जैकी चेनलाई प्रस्ताव गरेका छन्। यदी जैकीले यस चलचित्र स्विकारेमा यो उनको पहिलो हिन्दी चलचित्र हुनेछ।
शाहरुख खानको घरेलु चलचित्र ‘रा १’ का निर्माण टिलीका केही सदस्यहरु जैकी चेनको सम्पर्कमा रहेको तथा सबै कुरा सोचे जस्तो भएमा महत्वपुर्ण भुमिकामा जैकी चेन देखिनेछन्।
एक सूत्रका अनुसार, ‘जैकीलाई यस चलचित्रमा एक वैज्ञानिकको भुमिकाका लागी अनुरोध गरिएको छ। यह भुमिकाले चलचित्रमा शाहरुख खानलाई खराब तत्वहरुसंग लड्न मद्यत गर्दछ। शाहरुख जैकीले यस भुमिका स्विकार्नेमा आशावादी रहेका छन्। जैकीले यसका लागी चलचित्रको कथा तथा बिस्तृत बिवरण मागेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks