काठमाडौं, २१ पुष (दैनिकी)
आफ्नो कामुकपनको कारण सधैं चर्चित रहेका हलिउड अभिनेत्री पेरिस हिल्टन फेरी एक पटक चर्चामा आएकी छिन्। उनको आफ्नै कारणहरुले गर्दा उनी सधैं चर्चामा आउने गरेकी छिन्। अहिले सन २००९ मा इन्टरनेटमा सबभन्दा बढी हेरेको भिडियो का कारण उनी चर्चामा रहेकी छिन्।
यस भिडियोमा उनले नुहाउनका लागी निर्वस्त्र भएकी छीन्। यसलाइ १५ लाख मानिसहरुले हेरेका छन्। यस भिडियो सन २००७ मा निस्केता पनि २००९ मा सबभन्दा बढी मानिसले हेरेका हुन्। यसबाट पेरिस हिल्टनलाई कतिको फाईदा वा नोक्सानी हुने हो सो हेर्न बाँकी नै रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks