Loving nepal news

Saturday, January 16, 2010

मोटरसाइकल दुर्घटनामा दुई कलाकर्मिको मृत्यु

मोरङ्गको डागिहाटमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जना कलाकर्मिको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा झापाको विर्तामोड स्थीत मयुर कलाकेन्द्र सञ्चालन गरेर वसेका झापा चारपाने १ का नवराज सिटौला र मोरङ्ग इटहरा ८ का सागर अधिकारी रहेका छन।
पश्चिम तर्फ जादै गरेको मे २ प ६८१८ नंम्वरको मोटरसाइकल तिव्र गतिका कारण अनियन्त्रीत भई सडक छेउको पिलरमा ठक्कर खादा दुर्घटना भएको हो। विहान सवा एघार वजेतिर भएको सो दुर्घटनामा परी दुवैजनाको घट्ना स्थलमैमृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks