रोहित कुमार मण्डल लहान ,११ माघ
आप्नै प्रयासमा गाउँमा बिजुली बालेपछि सिरहाको फुलकाहाकटी गाविस वार्ड नम्मवर ५ र ७ बिजुली बलेपछि सिंगै गाउमा खुशियाली छाएको छ । ५ वर्षको लामो सपना सकार भएपछि गाउलेहरुमा अहिले खुशिको सिमा छैन् ।
१० लाखको लागतमा आप्fmनै प्रयासमा गाउमा बिजुली बाल्लने मौका पाएपछि खुशिले हर्ष विभोर छन् ५५ वषिर्य स्थानियवासी जय नरायण यादव ।
४ लाख गाविसबाट, ३ लाख बिधुत पा्रधिकरणबाट र ३ लाख स्थायिवासीबाट चन्दा संकलन गरि गाउमा हामी बिधुत ल्याई बति बाल्न सफल भयौ स्थानिय जय नारायणको कथन छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks