Loving nepal news

Wednesday, January 6, 2010

सलमानले आफ्नो चित्रहरु लिलामी गर्ने



बलिउडका खभिनेता सलमान खानले बनाएका चित्रहरु लिलामी गर्ने भएका छन्। उनले शौखिन चित्रकारको रुपमा चित्रहरु बनाउने गर्दथ्यो। सलमानको करिबीहरुका अनुसार सलमानले आफ्नो यो शोख पुरा गर्न चित्रकलालाई समय दिने भएका छन्।

बिर चलचित्रको निर्माणको बेला फुर्सतमा सलमानले चित्रहरु कोरेका थिए। हाल उनले यही चित्रहरु लिलामी गर्ने भएका हुन्। बीर चलचित्रमा सलग्न मानिसहरुले उनले बनाएका चित्रहरु निकै आकर्षित रहेको बताए। यी चित्रहरु बिक्री गरी आएको पैसालाई सलमानले सामाजिक कार्यहरुमा लगाउने छन्।

यस अघि पनि सलमानले बनाएका चित्रहरु बिक्री गरी त्यसबाट आएको पैसालाई सलमानले सामाजिक कार्यहरुमा लगाएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks