Loving nepal news

Wednesday, January 6, 2010

दुई माओवादी कार्यकर्ता सहित तीनको हत्या

बारा, पुस २३ - अज्ञात समूहले बुधबार राति बारामा दुई जना माओवादी कार्यकर्ता सहित तीन जनाको को हत्या गरेको छ । गन्जभवानीपुरमा नयाँ खुलेको चिमनी भट्टामा भोज खाएर फर्किदै गरेका बेला राति पौने १० बजे स्थानीयवासीमाथि अज्ञात समूहले गोली चलाएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks