चितवन , सिन्धु ढकाल ८माघ
चितवनको दिब्यनगरमा आज एकजना पुरुषले श्रीमतीको हत्या गरी आफुले आत्महत्या गरेका छन्। दिब्यनगर ८ जुनेली गाँउ बस्ने ४८ बर्षिय दिपबहादुर बस्यौलाले आफ्नी श्रीमती ४५ बर्षिया शुकमाया शुकमाया बस्यौलाको गएराति २ बजे हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि नजिकैको रुखमा पासो लगाई दिपबहादुर बस्यौलाले आत्महत्या समेत गरेको जनाइएको छ। अहिले प्रहरी घटास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितबनले जनाएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks