काठमाडौं, १ माघ (दैनिकी)
बलिउडको नँया चलचित्र चांस पे डांस प्रदर्शन हुन अगाडी नै चर्चामा आईरहेको छ। यस चलचित्रमा शाहिद कपूर तथ जेनेलिया डिसूजा को बीच छाँयाकंण गरेको चुम्मनको दृश्य शाहिदको अनुरोधमा चलचित्र बाट हटाएको थियो। खबरका अनुसार शुरुमा यस चुम्मनको दृश्यलाई छाँयाकंण गर्न जेनेलियाले अस्विकार गरेकी थिईन। तर पछी शाहिद तथा निर्देशक केन घोषको अनुरोधमा उनले चलचित्रकालागी शो दृश्य दिएकी थिईन। तर अहिले उनलाई खबर नगरी चलचित्रबाट उक्त दृश्य हटाएकोमा जेनेलिया रिसएकी छिन्।
यस चलचित्रमा शाहिद तथा जेनेलियाले आ-आफ्नो सपना पुरा गर्न गाँउबाट शहर आएका युवाहरुको भुमिकामा देखापर्ने भएका छन्। यस चलचित्रकालागी उक्त दृश्य छाँयाकंण गर्न निर्देशक केन घोषलाई निक्कै मेहनत गर्नु परेको थियो।
यस चलचित्रको प्रचारका लागी शाहिद तथा जेनेलियाले रातभर गाडीमा समेत बिताएका थिए। तर अहिले जेनेलियालाई खबरै नगरी शाहिदको अनुरोधमा उक्त चुम्मनको दृश्य चलचित्रबाट हटाएपछी जेनेलिया निक्कै रिसाएकी छिन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks