Loving nepal news

Sunday, January 31, 2010

कटरीना पौडी पोशाकमा देखापर्ने


काठमाडौं, १७ माघ (दैनिकी)

बलिउडका प्रसिद्ध अभिनेत्री कटरीना कैफले अनेकौ सफल चलचित्रमा अभिनय गरेर उतकृष्ट अभिनेत्रीका रुपमा आफ्नो छाप छोडिसकेकी छिन्। हालै उनले दोस्ताना चलचित्रको अर्को भागका लागी अनुवनेधित भएकी छिन्। उनले फेरी एक पटक यस चलचित्रमा पौडी पोशाकमा देखापर्ने भएकी छिन्। यस भन्दा पहिले उनले सन २००३ मा आएको बूम चलचित्रमा पौडी पोशाकमा देखापरेकी थिईन।
उनी हिन्दी चलचित्रमा सफल भएपछी यस्तो पोशाकमा देखिन छोडेकी थिईन। दोस्तानाको यस दृष्यका लागी उनको पोशाक बलिउडका सफलतम डिजाईनर मनीष मल्होत्राले तयार गर्दैछ। यस चलचित्रमा उनको रुप अन्य चलचित्रहरुमा भन्दा फरक गरी देखाउन खोजिने चएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks