काठमाडौं, २७ पुष (दैनिकी)
हलिउडका नायिका केटी प्राइस आफ्नो लोग्नेसंग अलग भएदेखी उनको नाम समेत लिन मन पराउदिनन्। यसैले गर्दा उनले आफ्नो लोग्नेको नाम राखेको घोडा बिक्री गरेका छन्।
खबरका अनुसार केटी प्राइसले १४ महिना अगाडी एउटा घोडा किनेकी थिईन तथा उक्त घोडाको नाम आंद्रे राखेकी थिईन। पछी उनले आफ्नो लोग्ने आंद्रेसंग छुट्टिएपछी उक्त घोडा समेत मन पराउन छोडेकी हुन। त्यसैले केटीले उक्त घोडा बेचेकी छिन्। केटी प्रईस हलिउडमा जॉर्डनको नामले चिनिन्छिन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks