बलिउडका तीन सबभन्दा चलेका नायकहरु बीचको शीत युद्धमा कमी आएको छ। पहिला थ्री ईडियट्सको बेला आमिरले शाहरूखको बयान गरेका थिए। अहिले शाहरूखले आफ्ना सबै दुश्मनहरुको तारिफ गर्न थालेका छन।
शाहरुख खानको नँया चलचित्र माई नेम इज खान चाडै नै प्रदर्शन हुन लागेकोले शाहरूख यसको प्रचारमा व्यस्त छन्। उनले यस चलचित्रको प्रचारका समय ऋफ्ना दुश्मन खानहरुको निक्कै तारिफ गरेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks