Loving nepal news

Wednesday, January 13, 2010

प्रीति जिंटा अब नयाँ भूमिकामा


काठमाडौं, ३० पुष (दैनिकी)

बलीवुडका चर्चित अभिनेत्री प्रीति जिंटा अब एक नयाँ भूमिकामा देखा पर्ने भएकी छिन्। उनले विधवा तथा बच्चाहरुको लागी काम गर्ने एक अन्तरराष्ट्रिय संस्थाको ब्राड एम्बेस्सडर बन्न स्विकारेकी छिन्। आफु १३ बर्षको हुँदा आफ्नो बुबा मरेकोले उनलाई विधवाहरुको दुख बारे राम्ररी थाहा भएको बताईन।
विधवा तथा बच्चाहरुको कल्याण का लागी काम गरिरहेको द लूम्बा संग बसेर काम गर्न पाउनु उनको सौभाग्य हो भनेर उनले पत्रकारहरुलाई बताए। स्वास्नी मानिसले आफ्नो श्रीमान गुमाउनु भनेको जीदंगीको सबै खुशी गुमाउनु हो। बेलायतका पूर्व प्रधानमंत्री टोनी ब्लेयरका श्रीमती तथा ट्रस्टका अध्यक्ष चेरी ब्लेयरले यस मौकामा बिश्वभर करिब २ करोड महिलाहरु बिधवाको रुपमा जीन्दगी बिताईरहेको तथ्य प्रकाशमा ल्याए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks