Loving nepal news

Saturday, January 30, 2010

लावारिसको गानामा ऎश्वर्या राय नाच्ने


काठमाडौं, १६ माघ (दैनिकी)

ऎश्वर्या राय बच्चनले अब आफ्ना ससुरो बिग बी अर्थात महानायक अमिताभ बच्चनको पुरानो चलचित्रको गानामा नाचेने भएकी छिन। सन १९८१ मा प्रदर्शन भएको अमिताभ बच्चनको चलचित्र लावारिसको अति चलेको गाना 'अपनी तो जैसे तैसे' मा किशोर कुमार तथा अमिताभ बच्चनको दोहोरी लाई सबैले मनपराएका थिए।
अहिले निर्माता साजिद नाडियाडवालाले यस गानाको अधिकार किनेर आफ्नो नँया चलचित्र 'हाउसफुल' को प्रचारका लागी देखाउने भएका छन। यसका लागी उनले ऎश्वर्या राय, अक्षय कुमार, अर्जुन रामपाल तथा रितेश देशमुखलाई लिएर उक्त गानाको छाँयाकंण गरीसकेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks