Loving nepal news

Sunday, January 3, 2010

पाल्पाको सिद्धबाबामा पहिरो जाँदा एकजना घाइते

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरो जाँदा एकजना घाइते भएका छन् भने पहिरोमा एकजना पुरिएको आशंका गरिएको छ। घाइते हुनेमा सुकबहादुर तामाङ रहेका छन्। घाइते तामाङको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। पहिरो हटाउन डोजर उपलब्ध नभएकोले सिद्धबाबा क्षेत्रमा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन्।।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks