Loving nepal news

Monday, January 25, 2010

थ्री इडियट्स’ ले आत्महत्या गर्न प्रेरित गर्यो

काठमाडौं, ११ माघ (दैनिकी)

चलचित्र ‘थ्री इडियट्स’ मा पढाईमा भएको दवावका कारण एकजना बिद्यार्थीले आत्महत्या गरेको देखाईएको तथा अर्को एक जनाले आत्महत्या गरेको प्रसगं उल्लेख गरेको थियो। यसलाई आधार मानेर भारतमा यस चलचित्रले बिद्यार्थीहरुलाई आत्महत्या गर्न उक्साएको आरोप लाग्न थालेको छ।
हालै मात्र भारतमा कैयन बिद्यार्थीहरुले आत्महत्या गर्न थाले पछी बलिउडका कैयन नामुद हस्तीहरुले जीवनको महत्वबारे प्रकाश पार्दै आत्महत्या रोक्न अपिल गरेको बेला यस चलचित्रमाथि यस प्रकारको गम्भिर आरोप लागेको छ।
यता यस विवादमा आमिर खानको बचाउ गर्न बलिउडका महानायक अमिताभ बच्चन, विद्या बालन लगाएतका हस्तीहरुले बयान जारी गरेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks