Loving nepal news

Wednesday, January 27, 2010

अब देखी कहिल्यै चुम्मन गर्दिन


काठमाडौं, १४ माघ (दैनिकी)

आजकाल चलचित्र ‘इश्कियां’ मा अरशद वारसी तथा विद्या बालन बीचको चुम्मनको दृष्यबारे जताततै चर्चा भईरहेको छ। तर यसमा चुम्मन गर्ने मुन्नाभाईका सर्किट अर्थात अरशद वारसीले अब आक्षन्दा कहिल्यै चुमम्नको दृष्य नदिने बताए।

चलचित्रमा एक अपराधीको भुमिकामा रहेका अरशद यस दृष्यको छाँयाकंणमा निकै आत्तिएका थिए तर पछी निर्देशक अभिषेक चौबेले उनलाई यस दृष्य चलचित्रका लागी निकै महत्वपूर्ण रहेको भनेर उनलाई तयार पारेका थिए।

यस बिषयमा अरशदले भने ‘‘मेरो कुरामा यकिन गर्नुहोला यो चलचित्रका लागी मेरो पहिलो तथा अन्तिम चुम्मनको दृष्य हो। अब आईन्लन मैले कहिल्यै फेरी चुम्मनको दृष्य दिने छैन। ‘‘ यस दृष्य चलचित्रको माग अनुसार छाँयाकंण भएकोमा उनलाई यसमा अफसोस पनि रहेनछ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks