सञ्जीव चापागाई,झापा १२ माघ
झापाको विर्तामोडमा भोलि वुधवार वाट पुर्वञ्चल महोत्सव २०६६ सूरु हुदैछ । दश दिन सम्म चल्ने उक्त महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
एस सय ६ वटा स्टल रहने महोत्सवका लागि आज सम्ममा ९० बढी स्टल वुकिङ भइसकेकेा महोत्सव आयोजक समितीका संयोजक भुपाल राइले जानकारी दिनुभयो ।माघ २३ गते सम्म चल्ने महोत्सव अवधिभर नेपालका विभिन्न जिल्ला तथा भारत,भुटान र वंगलादेशबाट डेढ लाख वढी पर्यटक भित्र्याउने लक्ष राखिएकेा राइले वताउनुभयो ।
उद्येग,पर्यटन,कृषि,खेलकुद,संस्कृति तथा व्यपार प्रवद्धनका लागि आयोजना गरीएको सो महोत्सवमा तीन करोढ रुपैया भन्दा वढीको कारोवार हुने आयोजकले जनाएको छ ।
चाहान समुहको सकृयतामा आयोजना हुन लागेका सो महोत्सवमा स्थानिय उत्पादन,रोटेपिङ, खेलतमासा लगायत राष्ट्रिय स्तरका कलाकारहरुको विशेस प्रस्तुति रहने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks