Loving nepal news

Monday, January 18, 2010

अभाग्यमानी शाहरूख


काठमाडौं, ४ माघ (दैनिकी)

निर्माता तथा निर्देशकहरुले शाहरूख खानलाई लिएर चलचित्र बनाउन खोजेका कतिपय चलचित्रहरु शाहरुखले अस्विकार गरेकोमा ति मध्येका अधिकासं चलचित्रहरु अति सफल भएका छन्। यसबाट शाहरुखको भाग्य खराब रहेको देखिन्छ।
हालै तहलका मच्चाएको चलचित्र थ्री इडियट्स पनि पहिला शाहरुखलाई लिएर बनाउन खोजेको थियो। तर यस चलचित्रका निर्देशक विधु विनोद चोपडासंग मन मुटावका कारण शाहरुखले यस चलचित्र खेल्न अस्विकार गरेका थिए। यस्तै मुन्नाभाई एमबीबीएस पनि
शाहरुखले अस्विकार गरेपछी संजय दत्तले खेलेका थिए।
यस अलावा अस्कर बिजेता चलचित्र स्लमडॉग मिलेनियर तथा सुपरहिट रंग दे बंसती पनि शाहरुखले छोडेका चलचित्रहरु हुन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks