विजेता सिंह/जनकपुर, २८ पुष
बसको ठक्करबाट धनुषाको वैंगाडावरमा मंगलवार एक युवकाको मृत्यु भएको छ।
सिन्धुलीबाट विराटनगर तर्फ गइरहेको ना ३ ख ४४५५ नम्वरको बसको ठक्करबाट वैंगाडावर ७ निवासी ५० वर्षिय आइतबहादुर थिङ्गको मृत्यु भएको हो। मिनी बसले आज विहान ७ बजे थिङ्गलाई ठक्कर दिएको थियो।
थिङ्गको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिने बस र बस चालक ठल्केवर प्रहरीको नियन्त्रणमा रहेको छ। यता,मृतकको शव पोर्ष्टमाटमको लागी जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks