Loving nepal news

Friday, January 1, 2010

3 Idiots का लेखक दु:खी

काठमाडौं, १७ पुष (दैनिकी)

चलचित्र थ्री इडियट्सले अभूतपूर्व सफलतापाएता पनि यसका लेखक चेतन भगत निकै दु:खी तथा हतास भएका छन्। आमिर खानले यस चलचित्र लेखक चेतन भगतको फाइव प्वाइंट समवान नामक उपन्यासमा आधारित छ। तर यस चलचित्रको सफलतामा सबैले चेतन भगतलाई बिर्सेका छन्।

चलचित्र थ्री इडियट्सको पात्र तथा कथा चेतन भगतको फाइव प्वाइंट समवान नामक उपन्यासबाट लिई त्यसमा केहि परिवर्तनका साथ चलचित्र बनेको थियो। यसका लागी चेतन भगतले निकै स्याबासी पाएको थियो।

उता चलचित्र थ्री इडियट्सका निर्माता विधु विनोद चोपडाका अनुसार चेतन भगत आफ्नै प्रचारका लागी लालायित छन्। चेतन भगतले भने उनलाई यस्तो प्रचारको कुनै जरुरी नरहेको तथा उनको उपन्यास पहिलेनै पाठकहरुले मन पराएबाट सफल भईसकेको बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks